Bachelor’s Fourth Year and PG Diploma Exam 2077 Postponed: Tribhuvan University

According to the central examination operation committee on 2076/12/27 decisions, Tribhuvan University Examination Control Office has postponed the regular and partial examination of 4 years Bachelors in Science (BSC), Bachelors of Business Studies (BBS) and Bachelors in Education (BEd) fourth Year. TU OCE also postponed the regular and partial exam of Post Graduate Diploma in Counseling, psychology and postgraduate in women studies examination until the next notice due to the corona (COVID 19 issue) all around the world.

Official Notice:

त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको मिति २०७६ साल चैत्र २७ गतेको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन  गरिने  विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, वी.वी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक  परीक्षा र पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिंङ् साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा विश्वकै बर्तमान बिषम परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

यो सूचना त्रि. वि. परीक्षा नियन्त्रण कार्यालयको website www.tuexam.edu.np मा पनि हेर्न सकिनेछ ।

मितिः २०७६/१२/२८                                                                                       

                                                                                    

परीक्षा नियन्त्रक

Leave a Reply

Your email address will not be published. Required fields are marked *