Category: mbs
-
M.Ed, MBS, MPA and MA Second year Exam Routine 2076
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल माघ ७ गते देखि सञ्चालन हुने मानविकी, व्यवस्थापन, (MBS & MPA) र शिक्षाशास्त्र सङ्कायतर्फका स्नातकोत्तर तह दोस्रो वर्षको आंशिक तथा प्राईभेट (पूरा तथा आंशिक) मौका समेतका परीक्षा दिने काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सूचना…