Category: world vision international vacancy

  • Vacancy announcement from Rastrya Rojgar Prabardhan Kendra

    कर्मचारी आवश्यकता प्रथम पटक सूचना प्रकाशित मितिः २०७६ मंसिर २५ गते ) World Vision International Nepal  र राष्ट्रिय रोजगार प्रवर्धनकेन्द्र (RRPK) को सहकार्यमा सर्लाहीको पर्सा र हरीपुर्वा पालिकाहरुमा यस संस्था मार्फतअभेषा ( विद्यालयमा आधारित लैङ्गिगक हिंसा न्यूनीकरण)  परियोजना  को लागि तपशीका कर्मचारीकोअवश्यकता रहेको हुनाले अनुभवी नेपाली नागरिकहरुबाट तल उल्लेखित पदको लागि दरखास्त आव्हान गरिएको छ । पद:  फिल्ड परिचालकहरु( Mobilizers)-२…