SEE Result Update | SEE Result 2076 | SEE 2076 Result

SEE Result Update | SEE Result 2076 | SEE 2076 Result

SEE परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबार सम्ममा प्रकाशित हुने भएको छ । उपनियन्त्रक महेश्वर शर्माको अनुसार सबै तयारी अन्तिम चरणमा पुगेको र कुनै समस्या नआएमा मंगलबार सम्ममा नतिजा प्रकाशित हुने भएको हो । उहाले एसइई परीक्षाको नतिजा प्रकाशितको लागि अहिले तयारी गरिरहेको बताउनुभयो।

यस वर्षको SEE परीक्षामा ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए । तर कोरोना महामारीका कारण परीक्षा सुरु हुनु एक दिनअघि ५ चैतमा परिक्षा स्थगित गरिएको थियो । पछि परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको थियो।

SEE नतिजा हेर्नको लागि मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर 34949 मा पठाउन सकिन्छ । उदाहरणको लागि तपाइँको सिम्बोल नम्बर १२३४५६७८ हो भने आफ्नो म्यासेज बक्समा गई SEE 12345678 लेखेर 34949 मा पठाउने त्यसपछि नतिजा को बारेमा जानकारी तपाईंको एसएमएस मा आउनेछ।

त्यसैगरी see.ntc.net.np मा गएर समेत एसइईको नतिजा हेर्न सकिनेछ

SEE Result Update | SEE Result 2076 | SEE 2076 Result

The results of the internal assessment of the SEE exam will be published by Tuesday.  According to Deputy Controller Maheshwar Sharma, all the preparations have reached the final stage and if there is no problem, the results will be published by Tuesday.  He said that he is now preparing to publish the results of the SEE examination.
 This year’s SEE examination was attended by 482,219 students.  However, due to the corona epidemic, the examination was postponed on April 19, a day before the start of the examination.  It was decided to publish the results based on the internal evaluation of the school as there was no situation to take the exam later.
 SEE Results can be sent to 34949 from mobile SMS by typing SEE followed by a space followed by your symbol number.  For example if your symbol number is 12345678 then go to your message box and send SEE 12345678 to 34949 then information about the result will come in your SMS.
 You can also go to see.ntc.net.np to see the SEE results

Leave a Reply

Your email address will not be published. Required fields are marked *