Vacancy announcement from Rastrya Rojgar Prabardhan Kendra

कर्मचारी आवश्यकता
प्रथम पटक सूचना प्रकाशित मितिः २०७६ मंसिर २५ गते )
World Vision International Nepal  र राष्ट्रिय रोजगार प्रवर्धनकेन्द्र (RRPK) को सहकार्यमा सर्लाहीको पर्सा र हरीपुर्वा पालिकाहरुमा यस संस्था मार्फतअभेषा ( विद्यालयमा आधारित लैङ्गिगक हिंसा न्यूनीकरण)  परियोजना  को लागि तपशीका कर्मचारीकोअवश्यकता रहेको हुनाले अनुभवी नेपाली नागरिकहरुबाट तल उल्लेखित पदको लागि दरखास्त आव्हान गरिएको छ ।
पद फिल्ड परिचालकहरु( Mobilizers)-२ जना
शैक्षिक योग्यता: प्रविणता प्रमाणपत्र तह उत्तिर्ण
अनुभवहरु
  • कम्तीमाप्रविणता प्रमाण तह उतिर्णभएको
  • बाल संरक्षणविद्यालयमा आधारित लैङ्गिगक हिंसा न्यूनीकरणतथा शिक्षा क्षेत्रमा  २ वर्ष कार्य गरेको अनुभवी भएको
  • बालसंरक्षणलैङ्गिगक हिंसा तथा शिक्षा सम्बन्धी निति तथा रणनिति सम्बन्धी ज्ञाननेपालीमा प्रतिवेदन लेख्न सक्ने
  • स्थानीय भाषा बुझन र बोल्न सक्ने
क) दरखास्त दिने मिति: २०७६ मंसिर २५ गते देखि २०७६ पौष १ गते बेलुकी ५ बजे सम्म ।
ख) आवश्यक कागजातहरु: दरखास्त निवेदनका साथमाकम्तिमा २ जना referees भएकोवायोडाटायस संस्थाको लालबन्दी कार्यालयमा बुझाउनु पर्नेछ वा संस्थाको ईमेलjobsinrrpk.sikai@gmail.com मार्फत तोकिएको समय अवधि भित्र आवेदन दिन सकिनेछ ।
ग) परिक्षाको किसिमलिखितमौखिक/अन्तरवार्ता
घ) मासिक तलव: संस्था/परियोजनाको नियम अनुसार हुनेछ ।
च) दलितआदिवासीजनजातीमहिलाअपाङ्गता भएका व्यक्तिहरु तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिईनेछ।
छ) कर्मचारी छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण निर्णय तथा अधिकार संस्थाको कर्मचारी छनौट समितिमा निहित रहनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप हुने खालको व्यवहार भएमा वा अनावश्यक दबाव आएको ठहर भएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतस् अमान्य ठहरिने छ
ज) आवेदन गरेका मध्ये छोटो सूचीमा परेकाहरुलाई मात्र सम्पर्क गरिनेछ ।
नोट: माथि उल्लेखित पदहरुको कार्यजिम्मेवारीको विस्तृत विवरण चाहिएको खण्डमा ईमेल मार्फत वा कार्यालयमा सम्पर्क राख्न सकिने छ।
सम्पर्क ठेगाना:
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)
परियोजना कार्यालयलालबन्दी नगरपालिका (७सर्लाही)
फोनः 046-501261
मेलः jobsinrrpk.sikai@gmail.com

बालविवाह कानुनी अपराध हो । विवाह २० वर्ष पछाडि गरौं । बालविवाह मुक्त समाज निर्माण गरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *